'कार्यकारी भूमिका नभएकोले कतिपय समयमा आफूले सोचेको जस्तो गर्न सकिँदैन': सुनिता डंगोल

Deputy Mayor of Kathmandu Metropolitan City Sunita Dangol visits SBS

Sunita Dangol, Deputy Mayor of Kathmandu Metropolitan City, spoke to SBS Nepali during her Australia visit. Source: SBS / Sunita Pokharel

काठमाण्डू महानगरपालिकाको उपमेयरका रूपमा कार्यरत रहँदा कतिपय समयमा आफ्नो कार्यक्षेत्र र सीमितताका बारेमा अरूलाई बुझाउन आवश्यक भएको सुनिता डंगोलले बताएकी छिन्। सन् २०२२ देखि काठमाण्डू उपप्रमुखको जिम्मेवारी सम्हालेकी ३० वर्षीय डंगोलले आफ्नो जीवनका आयाम, चुनौती र उपलब्धिबारे एसबीएस नेपालीसँग कुराकानी गरेकी छिन्।



सुनिता डंगोलको अस्ट्रेलिया भ्रमणबारे समुदायको प्रतिक्रिया सहितको रिपोर्ट सुन्नुहोस्

सुनिता डंगोल अस्ट्रेलिया भ्रमण: काठमाण्डू महानगरमा परिवर्तन देखिए पनि नेपाली समुदायद्वारा थप सुधारको अपेक्षा

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share