विश्व आलु दिवस: थरी थरीका आलु थरी थरीका गुण

Potatoes

Every year, National Potato Day is celebrated on August 19. Credit: Flikr-Renoir Gaither-CC by 2.0

१९ अगस्टलाई विश्वभर आलु दिवसका रूपमा मनाउने चलन छ। संसारभरका मानिसले विभिन्न परिकार रूपमा खाने आलुलाई 'सुपरफुड'का रूपमा पनि लिइन्छ। नेपाली समुदायमा त आलु बिनाको भान्सा कल्पना समेत गर्न सकिदैन्। तरकारी मात्रै नभएर अनेक थरीका खाजा आलु बाटै बन्छन्। आलुका फाइदा र बेफाइदाहरू चाहिँ के हुन् त? अस्ट्रेलियाको कमनवेल्थ साईन्टीफिक एन्ड इन्डस्ट्रीयल अर्गनाइजेसनमा (सीएसआइआरओ) खाद्य वैज्ञानिकमा रूपमा कार्यरत डाक्टर एकिन्द्र प्रसाद तिमिल्सेनासँग आलुमा हुने पोषण तत्त्व र फाइदाहरूका बारेमा गरिएको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share