'आफूले आफैलाई ‘मोटिभेट’ गर्नुपर्ने अवस्था छ': अस्ट्रेलियाका नेपाली विद्यार्थी

Nepal festival in Sydney

Nepal festival in Sydney Source: SBS / SBS Nepali

अस्ट्रेलियामा नेपाली विद्यार्थीको सङ्ख्या बढेसँगै उनीहरूको मानसिक स्वास्थ्य पनि समुदायमा चासोको विषय बनिरहेको छ। पढाइको तनाव, कामको बोझ र एक्लोपन जस्ता कारण पनि विद्यार्थीहरूमा मानसिक तनाव हुन सक्ने भएकाले यसका बारेमा खुलेर कुरा गर्नु पर्ने समुदायका सदस्यहरू बताउँछन्। मानसिक स्वास्थ्यको बुझाईका बारेमा केही नेपाली विद्यार्थी र समुदायका अन्य सदस्यहरूसँग हामीले गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share