एक जना मात्र मातृ भाषी रहेको कुसुण्डा भाषाको संरक्षण गर्न के हुँदै छ?

Kusunda_Students.jpg

Source: Supplied

Get the SBS Audio app

Other ways to listen

नेपालका लोपोन्मुख भाषामध्ये सबैभन्दा सङ्कटमा परेको भाषा कुसुण्डा हो, जसको अहिले एक जना मात्र मातृ भाषी वक्ता दाङकी कमला खत्री बाँकी छिन्। यो भाषाको आयु लम्ब्याउन नेपाल सरकारले कमला खत्रीसँग मिलेर भाषा कक्षा सञ्चालन गर्ने प्रयास गरिरहेको छ।


भाषा सँगसँगै कुसुण्डा जातीको सङ्ख्या घट्दै गएर यसको अस्तित्व पनि सङ्कटमा परिरहेको देखिन्छ। यसै सन्दर्भमा कुसुण्डा भाषा र जातीको लामो समयदेखि अध्ययन गरिरहेका, कुसुण्डा भाषा कक्षा सञ्चालन गरिरहेका र यस विषयमा किताब पनि लेखेका उदय राज आलेसँग गरिएको कुराकानी सुन्नुहोस्।

सुन्नुहोस्
nepali_250323_KusundaLanguageSewa.mp3 image

उदय राज आलेसँग गरिएको कुराकानी सुन्नुहोस्।

10:40
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share