सामुदायिक गतिविधि: कहाँ के हुँदैछ?

Participants and onlookers at Nepal Festival 2022 in Sydney.

Participants and onlookers at Nepal Festival 2022 in Sydney. Credit: SBS Nepali

दशैँको चहल पहलसँगै नेपाल संवतको भोजको तयारी र सामुदायिक 'भेटेरन' फुटबलसम्म - अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share