आफ्नो छोराछोरीसँग माया, कुराकानी, गाउन, पढ्न र खेल्न चाहनुहुन्छ? यसको लागि एउटा एप उपलब्ध छ।

Mobile app

Mobile app for parents with kids up to 6 year old. Source: LOVE Talk SING Read PLAY APP

Get the SBS Audio app

Other ways to listen

अस्ट्रेलियामा रहेका नेपाली भाषी अभिभावकहरुलाई आफ्नो छोराछोरीहरुको शारीरिक, सामाजिक र भावनात्मक विकास बारे बुझ्न चाहिने सहयोगको लागि एक निःशुल्क मोबाइल एप डाउनलोड गर्न आग्रह गरिएको छ। लव टल्क सिंग रीड प्ले नामक उक्त एपले जन्म देखि छ वर्ष उमेर सम्म पुगेका आफ्ना छोराछोरीहरुसँग कसरी सम्बन्ध बढाउने लगायतका जानकारी आमाबाबुलाई गराउने बताइएको छ। उक्त एपबारे बिनिता ढुंगेल बाट थप जानकारी।



Share