'फुटबलमा करियर बनाउनु मेरो पहिलो प्राथमिकता'

anshu wagle.JPG

Anshu Ale, a16-year-old Nepali Australian youth has been selected for 1-month training at a La Liga club in Spain.

Get the SBS Audio app

Other ways to listen

१६ वर्ष मुनिको प्रिमीयर लिगमा आफ्नो खेल कुशलता प्रस्तुत गरिसकेका अंशु आलेले स्पेनी ला-लीगामा एक महिने तालिम लिने अवसर पाएका छन्। तालिमका बेला राम्रो प्रस्तुति दिएर फुटबललाई नै करियर बनाउने कक्षा ११ पढ्दै गरेका आले एसबीएस नेपालीसँग बताएका छन्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share