छोरीको स्मृतिमा एक दम्पतीद्वारा भिक्टोरियामा स्थापना गरिएको मौलिक नेपाली 'गणेशथान'को भित्री कथा

Brishti Ganesha Temple in Greater Bendigo was inaugurated by Cr Jennifer Alden

ग्रेटर बेन्डिगो काउन्सिलकी मेयर जेनीफर एल्डेन मन्दिरको उद्घाटन गरेकी थिइन्। Source: Mayor of City of Greater Bendigo/ Facebook

Get the SBS Audio app

Other ways to listen

भिक्टोरियामा नेपाली मौलिकता झल्कने पगोडा शैलीको पहिलो मन्दिर स्थापना भएको छ। आफ्नी दिवङ्गत छोरीको सम्झनामा मेलबर्न निवासी उमेशलाल तथा उनकी श्रीमती जेस्मिन श्रेष्ठले गणेश स्थानको निर्माण गरेका हुन्। सन् २०१८ मा श्रेष्ठ दम्पतीले आफ्नी कान्छी छोरी वृष्टि श्रेष्ठलाई ब्रेन क्यान्सरका कारण अल्पायुमै गुमाउन पुगेका थिए। सुनौं यसबारे थप।



Share