सिड्नीको मगर समुदायले मनाए "माघे सङ्क्रान्ति मेला २०२३"

Nepali community members in traditional Magar attire.

Nepali community members in traditional Magar attire. Source: Facebook / Magar Samaj Australia

मगर समाज अस्ट्रेलियाको आयोजनामा आइतबार ज्यानुरी २९ मा सिड्नीको अर्ल्वुडस्थित गो व्हिटल्याम पार्कमा "माघे सङ्क्रान्ति मेला २०२३" मनाइएको छ। आयोजक संस्थाका वर्तमान प्रमुख अनिल थापा मगर भन्छन् कि यो अस्ट्रेलियामा जन्मिएका नेपाली पृष्ठभूमिका बालबालिका संस्कृतिको बारेमा प्रत्यक्ष सिकाउने अवसर हो।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

माघे सङ्क्रान्ति र लुनार नयाँ वर्ष २०२३ बारे थप सामाग्रीका लागि जानुहोस्।
यो पनि पढ्नुहोस्:
nepali_15012023_MaghiFestival image

अस्ट्रेलियामा थारु समुदायको नयाँ वर्ष "सप्ताह अन्त्य पर्खिएर मनाउँदैनौँ"

SBS Nepali

15/01/202315:33
यो पनि सुन्नुहोस्:
nepali_08012023_TamuLhosar image

बिरालो बर्गलाई स्वागत गर्दै तमु समाज सिड्नीको ल्होसार कार्यक्रम सम्पन्न

SBS Nepali

08/01/202322:44
यो पनि पढ्नुहोस्:

Everything you need to know about Lhosar, the Nepali Lunar New Year


Share