अस्ट्रेलियान क्रिकेटमा सन्दीपको सफल सुरुवात - सिड्नीका नेपाली गौरवमय

Some Sydney supporters of cricketer Sandeep Lamichhane.

Some Sydney supporters of cricketer Sandeep Lamichhane. Source: SBS Nepali

अस्ट्रेलियामा नेपाली खेलाडी सन्दीप लामिछानेको पहिलो क्रिकेट खेल हेर्न उत्तरी सिड्नीको मोसमान पुगेका उनका समर्थकहरुका भिन्न पृष्ठभूमि रहेतापनि सन्दीपबारे उनीहरुका बिचार भने धेरै फरक थिएन।



Share