जुलाई १ देखि आइतबारको दोब्बर तलबको दरमा हुने कटौती देखि सुपरएनुएशन नीतिमा हुने बदलाव

Churamani Belbase

Source: Churamani Belbase

Get the SBS Audio app

Other ways to listen

जुलाई १ २०१७ देखि नयाँ आर्थिक वर्ष सुरुहुदा अस्ट्रेलियाका विभिन्न क्षेत्रमा कार्यरत रहेका कामदारहरुले आइतबार र सार्वजनिक बिदाका दिन काम गरे बापत हाल पाउने दोब्बर तलबको दरमा कटौती हुने छ। साथै जुलाई १ देखि सुपरएनुएशन नीतिमा पनि बदलाव हुदैंछन्। के हुन् त ती बदलाव? लेखापाल चुडामणि बेलबासे यसो भन्नुहुन्छ।



Share