"अवास्तविक वाचा गरिने छैन": एनआरएनए अस्ट्रेलिया अध्यक्ष केशव कँडेल

NRNA Australia President Keshav Kandel spoke to SBS Nepali.

NRNA Australia President Keshav Kandel spoke to SBS Nepali. Source: Supplied

Get the SBS Audio app

Other ways to listen

ठुलठुला वाचा गर्ने र काम चाहिँ कम गर्ने जस्ता बानीलाई उल्टाउने आफ्नो लक्ष्य रहेको बताउँछन् गैर आवासीय नेपाल सङ्घ अस्ट्रेलियाका अध्यक्ष केशव कँडेल।


केशव कँडेलले आगामी दुई वर्षका लागि आफ्नो प्राथमिकता, चुनाव र सदस्यता बारे हालै सिर्जना भएको कानूनी सङ्कट लगायतका विषयबारे एसबीएस नेपालीसँग कुराकानी गरेका थिए।

उक्त कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।

Share