नट्टु शाह: नेपालको पहिलो युट्युबरदेखि यौनिक अल्पसङ्ख्यकहरूको अभियानसम्म

Nattu Shah

Nattu Shah says many Nepali families are still reluctant to accept their children as gay or lesbian. Source: Facebook, Supplied

Get the SBS Audio app

Other ways to listen

नेपालमा संगीत क्षेत्रमा मात्र नभई कार्यक्रम प्रस्तोता र पछिल्लो समयमा एलजीबीटीक्युआई प्लस समुदायको अभियानहरूमा समेत जोडिएकी शाहले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस।



Share