किरण नेपाली - सारंगीलाई फेरी "कूल' बनाउदै

Kiran Nepali during a Sarangi workshop in Melbourne.

Kiran Nepali during a Sarangi workshop in Melbourne. Source: Nepalese Association of Victoria

Get the SBS Audio app

Other ways to listen

ठुलो स्टेज, ठुलो ध्वनि र ठुलो लाइट गितारले मात्र हैन सारंगीले पनि पाउन सक्ने लगायतका संदेशका साथ् कुटुम्ब र बिपुल छेत्रीको ब्याण्डमा पनि सारंगी वादन गर्दै आएका किरण नेपालीले एक प्रचार अभियान सुरु गरेका छन्। नेपाली युवाहरुमा सारंगी प्रतिको रुचि र विदेशमा नेपाली लोक बाजाहरुको पहिचान बढाउने लक्ष्यका साथ् आफुले सुरु गरेको प्रोजेक्टबारे किरण नेपालीले एसबीएस नेपालीसँग गरेको कुराकानी।



Share