नेपालबाट अस्ट्रेलिया आएका इन्जिनियरहरूलाई काम पाउन जोग लिम्बुको महत्त्वपूर्ण सुझाव

JogEngineer.png

Nepali community leader Jog Limbu says networking the key to unlocking jobs market in Australia. Credit: Jog Limbu and Alexander Dummer

तीन दशकभन्दा बढी समय इलेक्ट्रिकल इन्जिनियरका रूपमा न्युजिल्यान्ड र अस्ट्रेलियामा काम गरिसकेका जोग लिम्बुले यी देशहरूमा इन्जिनियरिङका लागि उपलब्ध अवसरहरू र यस क्षेत्रमा काम पाउन नेटवर्किङको भूमिका बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


नेपाली इन्जिनियरहरूले कामको लागि आवेदन दिँदा र अन्तर्वार्तामा जाँदा ध्यान दिनु पर्ने कुराहरू साथै चिनजानको महत्त्वपूर्ण भूमिकाबारे अनुभवी इन्जिनियर जोग लिम्बु सँग गरिएको पुरा कुराकानी सुन्नुहोस्।
LISTEN TO
nepali_15092022_JogLimbuEngineering.mp3 image

जोग लिम्बुसँग गरिएको पुरा कुराकानी सुन्नुहोस्।

21:31
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share