“आएको चार महिना सकेर पाँच लागो, हामीलाई त बोर भएकै छैन!”: अभिभावक व्यायाम शिविरका सहभागीहरूसँग गरिएको कुराकानी

Nepali senior citizens activity

Source: Supplied

Get the SBS Audio app

Other ways to listen

अस्ट्रेलियामा रहेका आफन्तजनहरू भेट्न तथा यहाँ घुमफिर गर्न नेपालदेखि आएका अभिभावकहरूलाई शारीरिक रूपमा तन्दुरुस्त राख्न आयोजित एक व्यायाम शिविरका सहभागीहरूसँग गरिएको कुराकानी




Share