दाल भात पनि छ? सिड्नीको पहिलो नेपाली खाना महोत्सवको स्थानीयद्वारा प्रसंसा

Tasting Nepal- Nepali food festival Sydney, April 8 2017.

Tasting Nepal- Nepali food festival Sydney, April 8 2017. Source: SBS Nepali

Get the SBS Audio app

Other ways to listen

नेपाली र गैर -नेपाली दुबैले सिड्नीमा पहिलो पटक आयोजना भएको नेपाली खाना महोत्सवको प्रसंसा गरेका छन्।


"टेस्टिङ्ग नेपाल" नाम दीएको उक्त महोत्सवमा मम र सेकुवा देखि समय बजी लगायातका विभिन्न नेपाली खाना र संस्कृतिहरुलाई समावेश गरिएको थियो।  

तर महोत्सवमा उपस्थित केहि स्थानीयहरुले भने दाल भातको पनि खोजि गरि रहेको बताउँछन् समीर घिमिरे। उनले महोत्सवमा नेपाली खाना चाख्न पुगेका देखि खाना बेच्न बसेका र आयोजक समूहसँग गरेको कुराकानी।

 

महोत्सवका केहि झलक
समय बजी बनाउँदै
गुठी अस्ट्रेलियाका दिप्त श्रेष्ठ समय बजीबारे बताउँदै
काठमाडौँ स्थित बाजेको सेकुवा रेस्टुराँका शेफ कुमार चालिसे
महोत्सवका केहि पाहुनाहरु

Share