"कुनै दिन मेरो कामले मानिसहरूको पीडा कम गरिदिए पुग्छ": डा राम भुसाल

Ram Bhusal

Source: Abhas Parajuli

नेपालको बुटवलका राम भुसाल विश्वभरका प्रयोगशालाहरू हुँदै क्षयरोगको बारेमा बुझ्न र गोजातीय किर्नालाई निस्तेज गर्न कडा परिश्रम गरिरहेका छन्।


हाल अस्ट्रेलियाको मेलबर्न स्थित मोनाश विश्वविद्यालयमा कार्यरत रहेका डाक्टर राम भुसालले टिबी वा क्षयरोगको जीवाणु कसरी - मानिसहरूको शरीरमा बाँच्न सक्छ भन्नेबारे - सफल जाँच गर्ने टोलीको नेतृत्व गरेका थिए।

किन महत्त्वपूर्ण छ उक्त खोज र कसरी लागे उनी उक्त जाँचमा? यस बारे डाक्टर राम भुसालले सहकर्मी आभास पराजुलीसँग गरेको कुराकानी।

Share