मेलबर्न र सिड्नीमा यसपालिको छठ कसरी मनाईँदै छ त?

During Chhath, an ancient Hindu festival, rituals are performed to thank the Sun God for sustaining life on earth.

A woman pours milk as she offers prayers to the setting Sun during the Chhath Puja festival. Source: AP

Get the SBS Audio app

Other ways to listen

एक दशकदेखि मेलबर्नमा आयोजना हुँदै आएको र सिड्नीमा पनि गत केही वर्षदेखि सामुदायिक रूपमा मनाउन सुरु गरिएको छठ पूजा, कोभिड-१९ सम्बन्धी हाल जारी विभिन्न आदेशहरूका बिच कसरी सञ्चालन गर्ने तयारी हुँदैछ त भन्ने बारेमा मधेसी कम्युनिटी इन भिक्टोरियाका डा सुरेन्द्र रौनियार र एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाकी कञ्चन ठाकुरसँग गरिएको कुराकानी।



Share