ग्याल्पो ल्होसार: शेर्पा समुदायको नयाँ वर्ष

Tibetan New Year Celebrated In Nepal

Nepali women from the Sherpa community in traditional attires pose for photos during Gyalpo Lhosar or Tibetan New Year celebrated in Boudhanath, Kathmandu, Nepal on Wednesday, February 26, 2020. Source: NurPhoto / Narayan Maharjan/NurPhoto via Getty Images

Get the SBS Audio app

Other ways to listen

नेपालका बौद्ध समुदायहरूले आ-आफ्नो पात्रो अनुसार लुनार नयाँ वर्ष, अर्थात् ल्होसार मनाउने गरेका छन्। यसपालि शेर्पा समुदायको ग्याल्पो ल्होसार भने फेब्रुअरी २१ मा परेको छ। यस चाडको बारेमा भिक्टोरियाको शेर्पा समुदायका प्रतिनिधि मिङ्ग्मार शेर्पासँगको कुराकानी सुन्नुहोस्।


लुनार नयाँ वर्ष २०२३ बारे थप सामाग्रीका लागि जानुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।
सम्बन्धित सामाग्री:
Melbourne's Sherpa community celebrating Gyalpo Lhosar 2020 image

मेलबर्नमा शेर्पा समुदाय द्वारा ग्याल्पो ल्होसार मनाइँदै

SBS Nepali

28/02/202006:03
थप सामाग्री:
nepali_100122_SonamLhosar image

सोनाम ल्होसार: 'विदेशमा आफ्नो संस्कृति झल्काउनु मुख्य लक्ष्य हो'

SBS Nepali

10/01/202318:34
यो पनि सुन्नुहोस्:
nepali_100122_TamuLhosar image

तमु ल्होसार: "अस्ट्रेलियाको बहु सांस्कृतिकतालाई अवसरको रूपमा लिनुपर्छ"

SBS Nepali

12/01/202310:24

Share