"खुन बगाएको सम्झनामा यो दिवस मनाइन्छ": रिमेम्ब्रेन्स डे बारे एक पूर्व गोर्खा सैनिकका किस्सा
![Man Bahadur Limbu](https://assets.migration.qa.sbs.com.au/dims4/default/7f015d3/2147483647/strip/true/crop/417x235+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.amazonaws.com%2Fdrupal%2Fyourlanguage%2Fpublic%2Fpodcast_images%2Fmanb.png&imwidth=1280)
Source: Man Bahadur Limbu
अस्ट्रेलिया लगायत कमनवेल्थ राष्ट्रहरूभर पहिलो विश्वयुद्धमा मारिएका सैनिकहरूको सम्झनामा हजारौँ मानिसहरू भेला भएर 'रिमेम्ब्रेन्स डे' मनाइएको छ र यसै सन्दर्भमा हामीले १६ वर्ष बेलायती सेनामा बिताएका पूर्व गोर्खा सैनिक मानबहादुर लिम्बुसँग गरेको कुराकानी ।
Share