'नेपालमा नाटक हेर्न मानिस आउन सक्ने वातावरण बनाउनु पर्‍यो': ब्रजेश खनाल

Brazesh Khanal returns to acting with Kumar Nagarkoti's Bathtub.

A scene from 'Bathtub'. Source: Facebook

Get the SBS Audio app

Other ways to listen

कलाकार तथा लेखक ब्रजेश खनाल कुमार नगरकोटीद्वारा लिखित 'बाथटब' नाटक मार्फत धेरैपछि अभिनयमा फर्किएका छन्। रङ्गमञ्चमा उनको यो पहिलो अभिनय पनि हो। पछिल्ला समयमा जुनेली, यायावर र साइड हिरो जस्ता पुस्तक प्रकाशन गरेका खनाल 'बाथटब'मा कलाकार हरिरह शर्माले खेल्ने भनिएको भूमिकामा एकाएक उत्रिएका हुन्। यही सन्दर्भमा उनको नयाँ विधामा प्रवेश, त्यसको अनुभव र आगामी योजना बारे खनालले नेपाल संवाददाता प्रतिक्षा दुलालसँग गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।


Share