दशैँ-तिहारमा नेपाल जाने योजना छ भने टिकट काट्न ‘लास्ट मिनेट’सम्म नकुर्नुहोस् भन्छन् यी ट्राभल व्यावसायी

Mahendra Kumar Lamsal

माग अनुसार हवाई सेवा आपूर्ति नहुँदा नेपाल जान योजना बनाएकाहरूले छिटो टिकट काट्नु पर्ने महेन्द्रकुमार लम्सालको भनाइ छ। Credit: (L) Facebook/Mahendra Kumar Lamsal, (R) AP/ Niranjan Shrestha

Get the SBS Audio app

Other ways to listen

कोभिड-१९ महामारी पछि अझै पनि माग अनुसार हवाई सेवा आपूर्ति नहुँदा नेपाल जान योजना बनाएकाहरूले छिटो टिकट काट्नु पर्ने बताइएको छ। सिड्नीका एक ट्राभल एजेन्सी सञ्चालक महेन्द्रकुमार लम्सालले दशैँ-तिहारमा नेपाल जानेहरूको चाप बढ्ने भएकाले महिनौँ अगाडीदेखि टिकट बिक्री सुरु भइसकेको एसबीएस नेपालीलाई बताएका छन्। लम्सालसँग गरिएको उक्त कुराकानीसँगै कोभिड-१९ महामारी पछि फ्रान्सको पेरिसमा जारी पेरिस एयर सोमा विभिन्न कम्पनीहरूले गरिरहेको नयाँ विमानहरूको प्रदर्शनी सम्बन्धी एक रिपोर्ट सुन्नुहोस्।



सुन्नुहोस्
nepali_220623_AviationIndustryRNF image

दशैँ तिहार नजिकिएको समयमा नेपाल जानेहरूको चाप कस्तो छ त भन्ने लगायत नेपाली उड्डयन क्षेत्रको समग्र अवस्थाबारे महेन्द्र कुमार लम्सालसँग गरिएको कुराकानी सुन्नुहोस्

15:54
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share