अस्ट्रेलिया बुझ्नुहोस्ः धार्मिकभन्दा पनि सामाजिक र साँस्कृतिक चाडका रूपमा पहिचान बनाउँदै इस्टर

Australia Explained - Easter

Social and cultural Easter traditions Australians follow, beyond religion Credit: Fly View Productions/Getty Images

Get the SBS Audio app

Other ways to listen

इसाई क्यालेन्डरमा सबैभन्दा महत्त्वपूर्ण मानिने इस्टर पर्व, अस्ट्रेलियामा भने थुप्रै मानिसहरूका लागि यो चाड धार्मिकभन्दा पनि लामो सप्ताहान्त, घुमफिर र सामाजिक भेटघाटको लागि लोकप्रिय छ। प्राय गरेर स्कूलहरू पनि छुट्टी हुने भएकाले बालबालिकाहरू पनि यो बेला संस्कृति र उत्सवमा मग्न हुन्छन्। इस्टर कसरी मनाइने चलन बढ्दै छ त अस्ट्रेलियामा? एक रिपोर्ट।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share