हत्याको आरोपमा कांग्रेस सांसद अफताब आलम पक्राउ र क्रिकेट कप्तान पारस खड्काको राजिनामा: गए ७ दिन नेपालमा

Mohammad Aftab Alam Nepali Congress MP arrested

Mohammad Aftab Alam Nepali Congress MP arrested Source: Facebook

नेपाली कांग्रेसका सांसद र पुर्व मन्त्री मोहम्मद अफताब आलमलाई १२ वर्ष अगाडी भएको भनिएको एक दर्जन भन्दा बढी मानिसहरुको मृत्युको सम्बन्धमा प्रहरी द्वारा पक्राउ र राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले दिए आफ्नो पद बाट राजिनामा। यी लगायत गए ७ दिनका प्रमुख नेपाल समाचार यहाँ सुन्नुहोस्।



Share