अस्ट्रेलिया भिसा: नेपालीका लागि लट्री भिसा र वर्क पर्मिट बारे विज्ञापन "ठगी धन्धा" भएको आरोप

scamvisa.jpg

अस्ट्रेलियाको लट्री भिसा र वर्क परमिट सम्बन्धी विषयमा बनाइएका सामाग्रीहरूले सही र पूर्ण जानकारी दिए पनि केही भने भ्रामक रहेका छन्। Source: YouTube / screenshots

Get the SBS Audio app

Other ways to listen

केही समय यता देखि अस्ट्रेलियामा पनि अमेरिकाको इलेकट्रोनिक डाइभर्सिटि भिसा वा ई डिभी जस्तै व्यवस्था ल्याइन लागेको र नेपालीहरूका लागि वर्क पर्मिट खुलेको जस्ता विज्ञापनहरू सामाजिक सञ्जालमा देखिन थाले पछि अस्ट्रेलिया वासी नेपालीहरूको ध्यानाकर्षण भएको छ। उनीहरूले यस्ता कार्यलाई सामाजिक सञ्जालको दुरुपयोग साथै गलत विज्ञापनबाट नेपालीहरूलाई ठग्ने मनसाय राखेको आरोप पनि लगाएका छन्।



Share