कोरोना सङ्कट: हरेक पटक सरकारी सहायताबाट वञ्चित अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि विश्वविद्यालयहरुले जगाए आसाको किरण

सन् २०२० को जनवरी मसान्तसम्ममा १० लाख भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू अस्ट्रेलियाली विश्वविद्यालयहरूमा भर्ना भएको सरकारी तथ्याङ्क छ एकातिर छ भने अर्को तर्फ अस्ट्रेलियामा कोभिड-१९ महामारीबाट सबैभन्दा बढी पीडित पनि उनै अन्तर्राष्ट्रिय विद्यार्थीहरू नै देखिएका छन्। उनीहरूलाई दुनो गाई बनाएको आरोप बारम्बार लाग्ने विश्वविद्यालयहरूले सहयोग सुरु गरे पनि त्यो अपुग हुने बताउँदै सङ्घीय सरकारले पनि "हेरिदिनु पर्ने" एक थरी विद्यार्थीहरूको भनाई छ।

La Trobe Univeristy campus

Source: Bridietmckenzie CC BY-SA 4.0

यो सामाग्री हाल अङ्ग्रेजी संस्करणमा मात्र उपलब्ध छ। पढ्न तलको लिङ्कमा थिच्नुहोस्

Universities step up to help international students affected by COVID-19 amid calls for federal help


Share
Published 31 March 2020 5:37pm
Updated 2 April 2020 3:03pm
By Abhas Parajuli


Share this with family and friends