भिडियो: सन्दिपको मुम्बई इन्डियन्स विरुद्ध उत्कृष्ठ खेल

Sandeep Lamichhane

Source: Facebook/Delhi Daredevils

सन्दिप लामिछानेको उत्कृष्ठ खेलको मद्दतले दिल्ली डेरडेभिल्सले गत राति भएको इन्डियन प्रिमियर लिग अन्तर्गतको खेलमा मुम्बई इन्डियन्सलाई ११ रनले पराजित गरेको छ। सन्दीपले ३६ रन खर्चेर महत्वपुर्ण ३ विकेट लिए - मुम्बई इन्डियन्सका प्रारम्भिक ब्याट्सम्यान सूर्यकुमार यादव, किरन पोल्लार्ड र क्रुनल पाण्डे।

सन्दिपको बलिङ्ग तथ्यांक ४-०-३६-३-९ रह्यो।

उक्त खेलको हाई-लाईट्स हेर्नुहोस!
भिडियो साभार: आईपीएल/बिसिसिआई 


Share
Published 21 May 2018 11:10am
Updated 21 May 2018 6:05pm
Source: BCCI

Share this with family and friends